
Kitchen Renovation गर्नुअघि ध्यान दिनुपर्ने ५ महत्त्वपूर्ण कुराहरू
आफ्नो पुरानो Kitchen लाई आधुनिक र सुविधाजनक बनाउने सोचमा हुनुहुन्छ? Kitchen Renovation सुरु गर्नुअघि सही Layout, गुणस्तरीय Cabinet र Countertop, Plumbing तथा Electrical System, Lighting र Budget मा ध्यान दिनु आवश्यक छ। आफ्नो भान्सालाई सुन्दर, व्यवस्थित र टिकाउ बनाउन जान्नुहोस् यी ५ महत्त्वपूर्ण कुराहरू।



