Steel Structure
घर तथा भवनको Steel Structure निर्माणका लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा मजबुत सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं घर वा भवनमा नयाँ Steel Structure निर्माण गर्न चाहनुहुन्छ? Steel Structure निर्माण गर्दा भवनको Design, Structural Strength, सही Measurement, Steel Material, Connection, लागत तथा लाग्ने समय जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। तपाईं घर थप्ने, Roof Structure बनाउने वा अन्य निर्माणका लागि Steel Structure प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै सुरक्षित, मजबुत र व्यवस्थित Steel Structure निर्माण गर्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।