RCC floor addition
घरमा RCC Floor Addition का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित सुरक्षित तथा भरपर्दो निर्माण सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ RCC Floor थप्न चाहनुहुन्छ? RCC Floor Addition गर्दा घरको Existing Structure, Foundation Capacity, Structural Safety, सही Design, RCC Materials, लागत तथा लाग्ने समय जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। नयाँ RCC Floor निर्माण गर्नु अघि Engineer द्वारा घरको Inspection गराई आवश्यक संरचनात्मक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। आजै फोन गरी वा Book गरी सुरक्षित, मजबुत र व्यवस्थित रूपमा आफ्नो घरमा नयाँ RCC Floor थप्ने योजना सुरु गर्नुहोस्।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।