Painting
घरको Painting का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा गुणस्तरीय Painting Service प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Painting गर्न वा पुरानो Paint परिवर्तन गर्न चाहनुहुन्छ? Painting गर्दा भित्ताको अवस्था, Surface Preparation, सही Paint तथा सामग्री, Color Selection, लागत र लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं Interior वा Exterior Painting गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै घरलाई सफा, आकर्षक र टिकाउ बनाउन सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।