New Bathroom Construction
Engineer द्वारा Inspection, सही Cost तथा Time Estimation, दक्ष Plumbers, Online Supervision र ३ महिनाको Warranty सहित नयाँ Bathroom निर्माणको सम्पूर्ण सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Toilet / Bathroom निर्माण गर्न चाहनुहुन्छ? नयाँ Bathroom बनाउँदा सही Design, आवश्यक सामग्री, लागत, समय र दक्ष कामदारको छनोटमा विशेष ध्यान दिनुपर्छ।
Bathroom निर्माण सुरु गर्नुअघि Engineer द्वारा घरको Inspection गरी आवश्यक काम, लाग्ने सामग्री, अनुमानित खर्च र समयको विवरण तयार गरिन्छ। यसले अनावश्यक खर्च र समयको बचत गर्दै व्यवस्थित रूपमा Bathroom निर्माण गर्न सहयोग गर्छ।
तपाईं नयाँ Toilet / Bathroom निर्माण गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन वा Book गरी Engineer द्वारा घरको Inspection गराउनुहोस् र सही Cost तथा Time Estimation सहित ढुक्क भएर काम सुरु गर्नुहोस्।
विशेषताहरू:
- काम सुरु गर्नुअघि Inspection
- सही Cost तथा Time Estimation
- दक्ष तथा प्रमाणित Plumbers
- Engineer द्वारा Online Supervision
- सानोदेखि ठूलो कामसम्म ३ महिनाको Warranty