Modular Kitchen (New/Renovation)
नयाँ Modular Kitchen निर्माण वा पुरानो Kitchen Renovation का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र गुणस्तरीय सेवासहित भरपर्दो समाधान प्राप्त गर्नुहोस्।
About this service
के तपाइँ आफ्नो घरमा नयाँ Modular Kitchen बनाउन वा पुरानो Kitchen लाई नयाँ रूप दिन चाहनुहुन्छ? Kitchen निर्माण वा Renovation गर्दा ठाउँको सही प्रयोग, Kitchen को Design, आवश्यक सामग्री, लागत, लाग्ने समय तथा दक्ष कामदार जस्ता धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। तपाईँ नयाँ Modular Kitchen निर्माण वा पुरानो Kitchen Renovation गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा घरको Inspection गराउनुहोस् र लाग्ने खर्च तथा समयको सही विवरण निकाल्नुहोस्। यसले समय र पैसाको बचत गर्दै व्यवस्थित र आकर्षक Kitchen निर्माण वा Renovation गर्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।