Flooring (Tiles, Granite , parqueting)
घरको Flooring का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा गुणस्तरीय Flooring Service प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Flooring गर्न वा पुरानो Floor परिवर्तन तथा मर्मत गर्न चाहनुहुन्छ? Flooring गर्दा Floor को अवस्था, सही Measurement, प्रयोग हुने सामग्री, Tile वा अन्य Flooring को छनोट, लागत तथा लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं घरको Room, Kitchen, Bathroom वा अन्य स्थानमा Flooring गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै घरलाई मजबुत, सफा, आकर्षक र व्यवस्थित बनाउन सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।