Floor Adition(Light-weight , RCC)
घरमा Floor Addition (Lightweight/RCC) का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित सुरक्षित तथा भरपर्दो निर्माण सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Floor थप्न चाहनुहुन्छ? Floor Addition गर्दा घरको Existing Structure, Foundation Capacity, Structural Safety, सही Design, निर्माण सामग्री, लागत तथा लाग्ने समय जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। तपाईं Lightweight वा RCC बाट नयाँ Floor निर्माण गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा घरको Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै सुरक्षित, मजबुत र व्यवस्थित रूपमा नयाँ Floor थप्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।