False Ceiling /  Paneling

False Ceiling / Paneling

र तथा Office को False Ceiling / Paneling का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा आकर्षक सेवा प्राप्त गर्नुहोस्।

Verified ProsBackground checked
Fast ResponseUsually within 2 hrs
Flexible SchedulingPick your own time
False Ceiling /  Paneling

About this service

के तपाईं आफ्नो घर वा Office मा नयाँ False Ceiling / Paneling गर्न चाहनुहुन्छ? False Ceiling तथा Paneling गर्दा Room को Design, उपलब्ध ठाउँ, सही Measurement, प्रयोग हुने सामग्री, Lighting, लागत तथा लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं नयाँ False Ceiling, Wall Paneling वा Ceiling Renovation गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै Room वा Office लाई व्यवस्थित, आकर्षक र आधुनिक बनाउन सहयोग गर्छ।

विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।