External facade transformation
घरको External Facade Transformation का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित आकर्षक तथा भरपर्दो सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरको बाहिरी भागलाई नयाँ, आकर्षक र आधुनिक Look दिन चाहनुहुन्छ? External Facade Transformation गर्दा घरको Existing Structure, Exterior Design, Wall Finishing, Painting, Cladding, Lighting, प्रयोग हुने सामग्री, लागत तथा लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं आफ्नो घरको पुरानो Facade परिवर्तन वा नयाँ Exterior Design गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै घरको बाहिरी भागलाई सुरक्षित, आकर्षक र व्यवस्थित रूपमा Transformation गर्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।