Batroom Renovation
Toilet / Bathroom Remodeling का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष Plumbers, Online Supervision र ३ महिनाको Warranty सहित भरपर्दो सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाइँ घरमा भयको Toilet / Bathroom लाइ नया अनुहार दिन चाहनुहुन्छ ? घर बनाउदा Toilet / Bathroom सानो हुने समस्याहरु धेरै घरहरुमा देखिरहेको समस्याहरु हरु हुन्। यस्ता समस्या हरु समाधान गर्दा Toilet / Bathroom फ़ुटायर बनाउनु पर्ने हुदा धेरै कुरा हरुमा ध्यान दिनुपर्ने हुन्छ। जस्तै: खर्चको पूर्व अनुमान ,लाग्ने समय ,कामदारको दक्षता आदि। तपाई Toilet / Bathroom लाई Remodeling गर्ने सोचमा हुनुन्छ भने आजै फोन गरि वा बुक गरि इन्जिनियर द्वारा घरको निरिक्षण गरि लाग्ने खर्चको बिबरण निकाली समय र पैसाको बचत गरि ढुक्क संग काम गरौनुहोस। विशेषता हरु :- काम गर्नु भन्दा आगाडी inspection - काम गर्नु भन्दा आगाडी नै सहि cost तथा समय estimation - सानो देखि ठुलो हरेक काम मा ३ महिनाको warrenty - दक्ष्य तथा प्रमाणित plumbers - engineer द्वारा online supervision नोट:३ महिना warrenty को लागि app बाट contract गर्न नभुल्नुहोला, बुक गर्नको लागि तल दिएको book now मा click गरी समस्याको फोटो र description मा जानकारी दिनु होला।